१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी

अ अ+ अ-

काठमाडौँ। सरकारले विकास निर्माणमा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न आवश्यक कानून संशोधनको तयारी थालेको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानून संशोधनको काम अघि बढाइएको जानकारी दिएका हुन्।

मन्त्री लम्सालले फोहोर व्यवस्थापनलाई समेत व्यवसाय तथा उद्योगका रूपमा विकास गर्ने गरी काम भइरहेको बताए। उद्योगको उत्पादन लागत घटाउन कच्चा पदार्थ ढुवानीमा लाग्ने खर्च कम गर्ने र कच्चा पदार्थ उपलब्ध हुने स्थानको सम्भावनाका आधारमा उद्योग स्थापना गर्न सकिने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए।

छलफलमा सांसदहरूले विकास निर्माणलाई गति दिन २४सै घण्टा काम गर्ने व्यवस्था, निजी लगानी प्रवर्द्धन, स्मार्ट यातायात प्रणाली तथा सार्वजनिक यातायातमा नयाँ लगानी मोडल अपनाउनुपर्ने सुझाव दिएका थिए।

त्यस्तै, कफी उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि कानून संशोधन, जलवायु परिवर्तनसम्बन्धी कानुनी व्यवस्था, इन्जिनियरको सेवा सुविधा सुधार तथा तराईमा इन्जिनियरिङ कलेज स्थापना गर्नुपर्ने विषय पनि सांसदहरूले उठाएका थिए।

सांसदहरूले पूर्वाधार निर्माणमा देखिएका अवरोध हटाई पुँजीगत खर्च बढाउने र दक्ष जनशक्ति विदेश पलायन रोक्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका थिए।

0 Comments