२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को टिप्पणी : ‘आइजिपी कार्कीलाई हटाएर सरकारले अन्याय गर्‍यो, सर्वोच्चले न्याय दिन्छ’

प्रहरी नेतृत्व परिवर्तनको निर्णयमाथि प्रश्न उठाउँदै 'प्रचण्ड'ले भने : 'संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी दलहरूबीच सरकारविरुद्ध साझा धारणा बनाउने प्रयास भइरहेको छ।'

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णय अन्यायपूर्ण भएको बताएका छन् । 

प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको उल्लेख गर्दै उनले कार्कीले न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।

शनिबार काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै ‘प्रचण्ड’ले सरकारले कार्कीलाई पदबाट हटाउँदा अन्याय गरेको दाबी गरे । ‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भने । 

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने र उनको स्थानमा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सरकार जनताका समस्याभन्दा ‘झिलिमिलीमा रमाएको’ टिप्पणीसमेत गरे । 

0 Comments