काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत सर्भे समूहका १८ अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले मंसिर ७ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका नापी अधिकृत तथा प्रशिक्षकहरूलाई नापी विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र अन्य सरकारी निकायमा सरुवा गरिएको हो।
को कहाँ पुगे ?






