नयाँ सरकारका लागि कर्मचारीतन्त्रमा रहेका ७ सम्भाव्य अवरोधहरू
निजामती सेवा मुलुकको सुशासन, विकास र स्थायित्वको धरोहर हो। राजनीतिक मूल्य प्रणालीमा (भ्यालु सिस्टम) जसरी छिटो-छिटो परिवर्तन हुन्छ, त्यही अनुपातमा कर्मचारीतन्त्रको आधारभूत चरित्र परिवर्तन हुँदैन। कर्मचारीतन्त्र जटिल नियम, पद्धति, जडता...