१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको जिम्मेवारी हेरफेर : उद्योग विभागको महानिर्देशकमा ज्ञवाली

अ+ अ-

काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा सहसचिव राजेश्वर ज्ञवालीलाई पठाइएको छ  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार केही दिन अघि मात्रै सरुवा ल्याइएका ज्ञवालीलाई विभागको महानिर्देशक नियुक्त गरी पठाएका हुन् ।

मन्त्री भण्डारीकै जोड बलमा कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगमा रहेका ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो । 

पछिल्लो समय ज्ञवाली आकर्षक अड्डाहरू रोजाईमा पार्ने सहसचिवको सूचीमा दर्ज भएका छन् । 

यस्तै, मन्त्रालयको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख रहेका ध्रुव घिमिरेलाई औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा पठाउँदै त्यहाँकी सहसचिव हुमकला पाण्डेलाई योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसैगरी गृह मन्त्रालयबाट आएका सहसचिव जितेन्द्र बस्नेतलाई पाण्डेले जिम्मेवारी सम्हाल्दै आएको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस