२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा सात जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षासँग सम्बन्धित प्रश्नपत्र परीक्षा सुरु हुनुअघि तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनामा सात जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।

सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ बमोजिम कसुर गरेको अभियोगमा सोमबार काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार अभियोग पत्र दर्तापछि प्रतिवादीहरूको बयान लिने प्रक्रिया जारी छ।

प्रहरीले गरेको अनुसन्धानबाट शिक्षक सन्दीप सिंहले ‘सुलभ’ सर नाम प्रयोग गरी ह्वाट्सएप समूह सञ्चालन गरेको र सोही माध्यमबाट परीक्षाको प्रश्नपत्र बाहिर पुर्‍याइएको निष्कर्ष निकालेको जनाइएको छ।

प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक हुनुका साथै परीक्षा सञ्चालनका क्रममा समेत बाहिरिएको घटनालाई अनुसन्धानपछि कानुनी प्रक्रियामा लगिएको हो।

0 Comments