१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धारबारे त्रिशूलीमा ऊर्जा मन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङबीच छलफल

अ+ अ-

काठमाडौँ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा भइरहेको उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन्।

मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरुङसँग उद्धार कार्यको समन्वय तथा पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छन्। गृहमन्त्री गुरुङ पनि सोही केन्द्रबाट उद्धार अभियानको समन्वयमा सक्रिय छन्।

जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धारका लागि परिचालित नेपाली सेनाका उच्च अधिकारीहरूले मन्त्री श्रेष्ठलाई हालसम्मको प्रगति तथा उद्धार प्रयासबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसमेत मन्त्री श्रेष्ठसँगै नुवाकोट पुगेका छन्।

त्रिशूलीमा सुरक्षा अधिकारीबाट आवश्यक जानकारी लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरबाट रसुवाका बाढी प्रभावित जलविद्युत् आयोजना तथा उद्धार भइरहेको स्थलको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको छ। त्यस क्रममा उनले विपद्बाट प्रभावित तथा बेपत्ता व्यक्तिका परिवारसँग समेत भेटेर अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।

0 Comments