काठमाडौँ । लोक सेवा आयोगले फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
काठमाडौँ केन्द्रीय कार्यालयले मंगलवार एक सूचनामार्फत अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३५१/०८२-८३ (महिला),स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४६/०८२-८३ (आ.प्र.),स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४५/०८२-८३ (खुला),स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तह, रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :







