काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना सहसचिवको सरुवा गरेको छ।
मन्त्रालयले भाद्र २५ को निर्णयअनुसार विभिन्न मन्त्रालयमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् को कहाँ पुगे ?







