काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।
मन्त्रालयले आज (मंगलबार भाद्र ३० गते)को निर्णय अनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
सरुवा भएका अधिकांश अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
हेर्नुहोस् को कहाँ पुगे ?






