३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४१४ नासुको सरुवा, हेर्नुहोस् को कहाँ ?

अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)हरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार ४१४ जना कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो।

सरुवा सूचीमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरूको बाहुल्य छ। विभिन्न मन्त्रालय, विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, स्थानीय तहलगायत निकायमा कार्यरत कर्मचारीलाई गृह मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सूचना तथा सञ्चार मन्त्रालय, पूर्वाधार विकास मन्त्रालयलगायत विभिन्न निकाय तथा मातहतका कार्यालयमा सरुवा गरिएको छ।

विवरणअनुसार केही कर्मचारीलाई मन्त्रालयको अतिरिक्त समूहमा समेत ल्याइएको छ भने कतिपयलाई मन्त्रालय वा विभागअन्तर्गतका कार्यालयमा खटाइएको छ।

मन्त्रालयले एउटै मितिमा फरक–फरक निर्णय विवरणमार्फत कर्मचारीको सरुवा गरेको देखिन्छ। पछिल्लो विवरणमा समेत नायब सुब्बाहरूलाई विभिन्न मन्त्रालय तथा मातहतका निकायमा सरुवा गरिएको उल्लेख छ।

0 Comments