काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३८ शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले २०८३ असोज ७ गतेको निर्णय अनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न निकायमा कार्यरत शाखा अधिकृतको सरुवा तथा कामकाज तोकेको हो।
हेर्नुहोस् को कहाँ ?






