२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहबाट उपलब्ध गराइएको राहत र क्षतिपूर्तिको विवरण माग

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट उपलब्ध गराइएको अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सहुलियत तथा अन्य आर्थिक विवरण पठाउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ।

मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले बिहीबार पत्र पठाउँदै सत्य निरूपण तथा मेलमिलाप आयोगले माग गरेको विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार आयोगले असोज २० गते पत्राचार गरी स्थानीय तहबाट उपलब्ध गराइएका अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सहुलियत तथा अन्य आर्थिक विवरण माग गरेको थियो।

आयोगले माग गरेका विवरण ३० विभिन्न भागमा भएको ढाँचामा उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोध गरिएको छ।

मन्त्रालयले आयोगको पत्रअनुसार आवश्यक विवरण उपलब्ध गराउने व्यवस्था मिलाउन गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको हो।

0 Comments