‘अब म पार्टीको अध्यक्ष नै भइराख्नुपर्छ भन्नेमा छैन’ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू नै पार्टीको अध्यक्ष भइराख्नुपर्छ भन्ने नरहेको बताएका छन्। काठमाडौँमा सम्पादकहरूसँगको संवादमा यो कुरा आफूले केन्द्रीय कमिटी बैठकमा पनि प्रस्टसँग...