‘राहतदेखि पुन:निर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ’ : मन्त्री घिसिङ
इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुन:निर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, “सरकार प्रभावित नागरिकसँगै छ,...