माटोको ढिस्को खस्दा पुरिएर ४ जनाको मृत्यु
काठमाडौँ। सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्। महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती...