निर्बाध पेसा, व्यवसाय गर्ने वातावरण बनाउन उद्योग वाणिज्य महासंघको आग्रह
काठमाडौं । देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । साथै महासंघले देशैभर निर्बाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण...