घनश्याम भुसालको टिप्पणी: ‘नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केही समयपछि नेपाल रवि लामिछानेभन्दा पनि मनपरी बोल्ने दुर्गा प्रसाईँ स्कुलिङका मान्छेहरूको हातमा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् । प्रवासी नेपाली...