‘कर्मचारीले पार्टीको आदेश मान्ने होइन, संविधान अनुसार काम गर्ने हो’ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूले पार्टीको आदेश मान्न नमिल्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीले देशको संविधान अनुसार...