निर्माणाधीन संसद् भवनको निर्माण कार्यप्रति संसदीय समितिले जनायो असन्तुष्ट
काठमाडौँ। संसदीय समितिले निर्माणाधीन नयाँ संसद् भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले निर्माणाधीन नयाँ...