अदालतको अवहेलना मुद्दामा माओवादी नेता श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
काठमाडौँ। सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ मागेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको...