शंकर पोखरेलको दाबी : ‘सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको असहमति भोलिको सचिवालय बैठकले टुंग्याउँछ’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन्। विधान महाधिवेशनको तयारीबारे आयोजित...