निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रिय सभामा पेश गरिँदै
काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति...