श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ : पूर्वसभामुख सापकोटा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले दलित, मजदुर र सुकुम्वासीका हकहित सुनिश्चित गर्न संसद् गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल ट्रेड...