बैतडीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु
काठमाडौँ । जंगली जनावरका लागि मकैबारीमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । सोमवार जिल्लाको पाटन नगरपालिका-७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले...