‘राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ’ : देवप्रसाद गुरुङ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका-१७ ले आज...