‘छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ’ : गगन थापा
महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त...