घुम्ती शिविरबाट सिलिचोङवासी लाभान्वित
काठमाडौँ । सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकाले विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर एक सय ५० भन्दा बढी सर्वसाधारणलाई सेवाप्रवाह गरेको छ । सिलिचोङ गाउँपालिकाले काठमाडौँ, इटहरी र सदरमुकाम खाँदबारीमा सञ्चालन...