शक्ति बस्नेतले भने : ‘उखु किसानका मागमा सरकार गम्भीर बनेन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले उखु किसानका मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब...