वीरगञ्जमा १० नमूनामध्ये आठमा हैजा सङ्क्रमण पुष्टि
काठमाडौँ । वीरगञ्जमा हैजाको आशंकामा १० बिरामीको नमुना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको...