अब लघुवित्तहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने
काठमाडौँ। अब लघुवित्त वित्तीय संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै नयाँ व्यवस्था गरेको...