विमानस्थल पार्किङ शुल्क पुनरावलोकन गर्न समिति गठन, संशोधन प्रक्रिया अघि बढ्ने
काठमाडौँ । देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक रहेको गुनासोपछि सरकारले दर समायोजनको प्रक्रिया अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्किङ शुल्क पुनरावलोकन...