काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक
काठमाडौँ । नेपाली काँग्रेस अन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमितिका संयोजकहरूको नाम टुंग्याएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले...