विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौँ । सरकारले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष...