कानुनमन्त्री गौतमको सम्पत्ति : बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बैंक ब्यालेन्स स्वरूप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् । आज सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले...