रमेश लेखकविरुद्ध अनुसन्धानका लागि २ दिन म्याद थप
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले २ दिनको म्याद थप गरेको छ। अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश जारी...