नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मको भर्ना खुल्यो(सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहअन्तर्गत असईदेखि डिएसपीसम्मका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मानव स्रोत विकास विभागअन्तर्गतको भर्ती छनोट...