पर्यवेक्षकहरूको सम्मानमा स्वागत समारोह आयोजना
काठमाडौँ । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरूको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ । निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका...