नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन डेमोक्रेटिक रिपब्लिक अफ कंगो (मोनुस्को)मा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली...