स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । वीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत पुष्टि हुन नसकेको ठूलो परिमाणको नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-१७ अलौं निवासी ५० वर्षीय विनयशंकर साह तुराहा पक्राउ...