शान्ति सुव्यवस्थासहित निर्वाचनको वातावरण तयार गर्न प्रहरी प्रशासन प्रतिबद्ध
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा मध्यतराईस्थित रौतहट जिल्लाको सुरक्षासुव्यवस्था चुस्त दुरुस्त, व्यवस्थित र भरपर्दो रहेको रौतहट प्रहरीले दाबी गरेको छ । जिल्लाको समग्र सुरक्षा व्यवस्थालगायतका...