विपद् अघिको पूर्वतयारी गर्न सुकुमबासीको विवरण मागिएको नेपाली सेनाको प्रष्टीकरण
काठमाडौँ । नेपाली सेनाले विपद् अघिको पूर्वतयारीका लागि जोखिमयुक्त क्षेत्रका बासिन्दाको विवरण संकलन गरिएको स्पष्ट गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २०८३ वैशाख १६ गते जारी विज्ञप्तिमा विगतका वर्षहरूमा भएका...