दसैँलाई लक्षित गरेर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण
भोजपुर । दसैँलाई लक्षित गरेर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाले वडा स्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको हो । चाडबाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई...