नक्साल भाटभटेनीमा मजदुर पुरिए, उद्धार कार्य जारी
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर त्यहीँ पुरिएका छन् । जिल्ला प्रहरी परिसरका अनुसार दिउँसो ३ बजेर ४० मिनेटमा प्रहरीलाई खबर आउँदा पुरिएकामध्ये...