‘रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्’ : सांसद खरेल
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै...