कानुन मन्त्री सिन्हाको दाबी : ‘सरकार निर्वाचनको तयारीमा केन्द्रित छ’
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् । १९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरवारमा आयोजना गरेको एक...