शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव
काठमाडौँ। विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा...