इजाजतबिना चलेका सामाजिक सञ्जाल प्लेटफर्म ओटीटी एप्स बन्द गर्ने रिटमा सर्वोच्चद्वारा परमादेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले कानूनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन परेको रिटमा करिब ५ वर्षपछि परमादेश जारी...