रेडक्रस तदर्थ समिति गठनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको नवगठित केन्द्रीय तदर्थ समिति गठनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उक्त समिति गैरकानूनी भएको जिकिरसहित सुदर्शनप्रसाद नेपालसमेतले दायर गरेको रिटमा...