वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा दिने आईजीपी कार्कीको पहिलो निर्णय
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आइजिपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान...